Yeshu dhanyawaad maile poojnu perdaina. यीशु धन्यवाद मैले पूजनु परदैना. #worshipsonglyrics #Masihsongs
यीशु धन्यवाद मैले पूजनु परदैना
यीशु धन्यवाद मैले पूजनु परदैना...
न आकाश न पृथ्वीका आकृति हरु...
तिमीले चिनाईदियौ साँचो परमेश्वरलाई....2
यीशु धन्यावाद....
पाहाड़, नदी, जंगल र बादल तिम्रै सृष्टि हुन...2
कसरी पूजुँ मैले तिम्रा हाथका रचनाहरु....
तिमिले बताइदियौ आदि अंत तुम्ही नै हौ....
यीशु धन्यवाद....
तोङू कति मेरो जीवनलाई मुक्तिको खोजिमा...
पुण्य गरे भांछ, छैना शांति मेरो आत्मामा...
तिमिले दिखाईदियौ बांटो सत्य र जीवन...
यीशु धन्यवाद....
Comments
Post a Comment