येशु धन्यवाद
येशु धन्यवाद
येशु धन्यवाद मैले पूजनु परदैना,
न आकाश न पृथ्वी का आकृति हरु...2
तिमिलै चिनाई दियौ सांचो परमेश्वरलाई।
येशु धन्यावाद...
पहाड़ नदी जंगल र बादल तिम्रै सृष्टि हुन,
कसरी पूजुँ मईले तिम्रा हाथका रचना हरु...2
तिमिलै बतायदियो आदि अंत तुम्ही नै हौ
येशु धन्यवाद...
तोङू कति मेरो जीवनलाई मुक्तिको खोजिम...2
पुण्य गरे भंचु छैना शांति मेरो आत्मा मा...
तिमिलै दीखाइदियौ बाटो सत्या र जीवन.
येशु धन्यवाद...
Comments
Post a Comment